बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

प्रभु बैंक ४ अर्बको ऋणपत्र निष्काशन गर्दै, बोर्डमा दियो निवेदन

काठमाडौं । प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । बैंकले माघ २५ गते आइतबार सेबोनमा निवेदन पेश गरेको हो । बैंकले १० वर्ष अवधिको लागि ४ अर्ब बराबरको ‘१० वर्ष, ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर, २०८७’ नाम गरेको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन