काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर फिर्ता नदिने व्यसायीहरुलाई कारबाही गर्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकले मंगलबार सूचना प्रकाशित गर्दै १२ व्यवसायीक फर्म तथा ओभर ड्राफ्ट लिएकालाई ३५ दिन भित्र आफूले लिएको ऋण तिर्न आग्रह गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार कूल २१