बैंक « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

बैंक

कैलाश बैंकलाई गाभेकै दिन अर्को बैंक गाभ्ने प्राइम बैंकको घोषणा

काठमाडौं । १२ वर्ष अघि काठमाडौंको कोर व्यावसायीक बजार न्युरोडबाट जन्मिएको प्राइम कमर्सियल बैंक आजदेखी देशको सबैजिल्लामा आफ्नो उपस्थिती जनाएको छ । राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्त गरेर कैलाश विकास बैंकलाई प्राप्ती गरेर प्राइम बैंक देशभर आफ्नो उपस्थिती जनाउन सफल भएको हो । प्राइम बैंकले २ महिनाको अथक प्रायासबाट