९२ वर्षे विके श्रेष्ठ अव के गर्छन ? सञ्चालक र सीइओको उमेर सम्बन्धी निर्देशनसँगै एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पदमुक्त भएका छन् । तर उनी अत्तपत्त राष्ट बैकलाई टेर्ने मान्छेचाही हैनन । उनले यसअघि पनि पटक पटक यस्ता निर्देशन नमानेको उदाहरण छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार राष्ट्र