बैंक « Arthapath.com
२० असार २०८२, शुक्रबार

बैंक

ग्लोबल आइएमई बैंकले मंसिर २८ गते बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर २८ गते १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश पारित गर्ने मुख्य