काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, ब्यवस्थापन प्रशिक्षार्थी, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता