बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकको ६ दशकको यात्रा : संकटदेखि सबलसम्म, डिजिटल बैंकिङमा छलाङ

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको ५९औं वर्ष पूरा भइ ६० औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०२२ साल माघ १० गते सरकारको पूर्ण स्वामित्वमा स्थापित यस बैंकले विभिन्न आरोह अवरोहहरु पार गर्दै जनतालाई बैंकिङ सेवा पुर्याउने एवं वित्तीय पहुँचका साथै वित्तीय शिक्षा वृद्धि गर्ने