काठमाडौं । आज मंगलबार जनरल इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफँड हुने भएको छ । गत आश्विन ११ गतेदेखी १४ गतेसम्म निष्काशन भएको जनरल इन्स्योरेन्सको आईपिओमा सर्वाधिक २ अर्व २६ करोडको आवेदन परेको थियो । कम्पनीले ३० करोडको आइपिओ निष्कासन गरेको थियो । जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड मंगलबार विहान १०ः३० बजे हुने