Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

निषेधाज्ञा खुकुलो गर्ने, उपत्यकामा जोरबिजोर लागू गर्न सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्न उपत्यका मेयर फोरमले माग गरेको छ । यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरि केहि खुकुलो गर्न सुझाव दिएको छ । मङ्गलबार बसेको फोरमको बैठकले सार्वजनिक यातायात बाहेकको सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको हो । निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता