Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

वामदेवलाई राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय, को बन्ला अर्थमन्त्री ?

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ । केहीबेर अघि सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयअनुसार उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कार्यदलको