Banner First « Arthapath.com
७ असार २०८२, शनिबार

Banner First

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरीएको परिक्षणमा पर्सा, बारा र रौतहटको नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु आइसोलेसनमा बसेर उपचार गरीरहेका छन ।योसँगै देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना