काठमाडौँ । यम–पञ्चकको दोस्रो दिन आज कुकुर तिहार हो । ‘नरक चतुर्दशी’ पनि भनिने यो पर्वमा कुकुरको सम्मानमा पूजा गरिन्छ । तिहार अर्थात् यम–पञ्चक भनेको ‘ग्रेटर नेपाल’को पर्व हो । सिंगो आर्य समाजले नभइ तिहार नेपालीहरुले मनाउने पर्व हो । यसका अलवा सुगौली सन्धी अघिको नेपाल अर्थात् वर्तमान भारतको दार्जिलिङ,