Banner First « Arthapath.com
२१ असार २०८२, शनिबार

Banner First

सेयर बजारबाट हुने बैंकहरुको कमाई ५१.६३ प्रतिशत बढ्यो, कसले कति कमाए ?

काठमाडौं । सेयर कारोबारबाट हुने बैंकहरुको कमाई ५१.६३ प्रतिशत वृद्धि भएको छ । तीन महिनामा वाणिज्य बैंकहरुले सेयर कारोबार सवा २ अर्ब आम्दानी गरेका छन् । बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको साउनदेखि असोजसम्ममा २० वटा बैंकहरुले सेयर कारोबारबाट