Banner First « Arthapath.com
२४ असार २०८२, मंगलबार

Banner First

निर्जीवन बीमा व्यापार: नम्बर वानको ताज सलिकोलाई, शिखर र हिमालयन एभरेष्टलाई सिद्धार्थले उछिन्यो

काठमाडौं । निर्जीवन बीमा व्यापारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) नम्बर वान् बनेको छ । दुई महिनामै सलिकोले आफ्ना व्यापार १ अर्ब नघाएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन र भदौ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको दुई महिनामा सलिकोले १ अर्ब