काठमाडौं । सरकारले दशैँ, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेसँगै सहुलियत मूल्यका पसल सञ्चालनमा आएको हो । विगतका वर्षहरूमा छठपर्वसम्म मात्र सञ्चालन हुने गरेका सहुलियत मूल्यक पसल यस वर्ष फागु पूर्णिमा सम्म सञ्चालन हुने भएको छ