काठमाडौं । पछिल्लो समय नेपालमा ‘थ्रिफ्ट सपिङ’ बढ्दै गइरहेको छ। महँगी अनि बढ्दो फेसन । विशेष गरी कपडामा यो प्रचलन बढ्दो छ । एकदुई पटक प्रयोग गरेको कपडा फेरि नलाउने र पटक पटक किनिराख्न महँगो पर्ने भएकोले यो प्रचलन बढ्दै गइरहेको छ । थ्रिफ्ट अर्थात् एकपटक प्रयोग भइसकेको कपडा सस्तो