Banner First « Arthapath.com
१३ असार २०८२, शुक्रबार

Banner First

बजेटमा फेरि हावादारी आँकडा, अवास्तविक तथ्यांक देखाउने प्रपञ्च कहिले होला अन्त्य ?

काठमाडौँ । अर्थ मन्त्रालयले हालैमात्र सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को बजेट समीक्षामा पुनः एक पटक ‘हावादारी’ आँकडाहरुको प्रस्तुतिकरण दिइएको छ । झण्डै एक दशकयता अर्थात् भूकम्प पछि हाम्रो बजेट दस्तावेजमा ‘जानिबुझी’ नै यस प्रकारका अवास्तविक तथ्यांकहरु प्रस्तुत गर्ने चलन बढ्दै गएको देखिन्छ । यस पल्ट पनि सरकारले पुरानै