Banner First « Arthapath.com
१४ असार २०८२, शनिबार

Banner First

अवैध आप्रवासीलाई क्युबाको सैन्य कारागारमा थुन्न ट्रम्पको आदेश

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आवश्यक कागजात नभएका विदेशी आप्रवासीहरूलाई राख्न क्युबास्थित कुख्यात अमेरिकी सैनिक बन्दी केन्द्र ‘ग्वान्टनामो बे’ मा हिरासत केन्द्र बनाइने बताएका छन्। ट्रम्पले त्यहाँ ३० हजार गैरकानुनी आप्रवासीहरू राख्ने मिल्ने स्थान बनाइने बताएका हुन्। उनले क्युबास्थित अमेरिकी जलसेनाको आधार अखाडा रहेको उक्त स्थानमा त्यहाँ रहेको उच्च