Banner First « Arthapath.com
१४ असार २०८२, शनिबार

Banner First

भन्सार शुल्क घटेसँगै सुन आयातमा नयाँ रेकर्ड, एकै महिना नेपाल भित्रियो ४२४ केजी सुन

काठमाडौं । पछिल्लो समय सुन आयातको आँकडा बढ्न थालेको छ । गत पुस महिनामा यो वर्षकै उच्च सुनका आयात भएको छ । भन्सार विभागका अनुसार पुस महिनामा ४२४ केजी सुन आयात भएको छ । पुसमा ४ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ बराबरको ४२४ केजी ७८३ ग्राम सुन नेपाल भित्रिएको