काठमाडौं । बक्यौता नतिर्ने १९ हजार बढी ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा ७२ करोड बढी बक्यौता नबुझाउने ग्राहकको लाइन काटेको हो । गत पुस २ गतेदेखि २८ गतेसम्म आइपुग्दा प्राधिकरणले ७२ करोड ३१ लाख ६४ हजार रुपैयाँ बराबरका बक्यौता बाँकी रहेका १९ हजार २३२