काठमाडौं । पछिल्लो एक सातामै १५० मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बैंक तथा वित्तीय संस्थाले १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी जलविद्युत र ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको लागि झन्डै २६ अर्ब बराबरको लगानी जुटेको हो । लमजुङमा रहेको अप्पर मर्स्याङ्दीको कुल लगात २१ अर्ब