Banner First « Arthapath.com
१६ असार २०८२, सोमबार

Banner First

धान खेती : वर्षेनी घट्दै रोपाँइको क्षेत्रफल, उत्पादनमा भने कसरी नयाँ कीर्तिमान ?

काठमाडौं । नेपालमा धान उत्पादन बढेको छ । धान खेती गरिएको जमिनको क्षेत्रफल घटेपनि उत्पादन भने वृद्धि भएको देखिन्छ । पछिल्लो पाँच वर्ष यताकै धेरै धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८१–८२ मा कीर्तिमानी धान उत्पादन भएको हो । मन्त्रालयका अनुसार यो