Banner First « Arthapath.com
१६ असार २०८२, सोमबार

Banner First

बैंकका संचालकहरू पनि चुनाव भिड्दै, उपाध्याय र गोयल आमनेसामने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले शुक्रवार नयाँ नेतृत्व चयन गर्दैछ । संस्थाको पाँचौैं वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयन हुनेछ । वर्तमान अध्यक्ष उपेन्द्र पौड्यालको नेतृत्वमै नयाँ कार्यसमिति बन्ने लगभग निश्चित भएको छ । यद्येपी भोली उम्मेदवारको मनोनयन गर्ने समय रहेकाले कुन कुन पदमा निर्वाचन