काठमाडौं । सोल्टी होटल लिमिटेड (कम्पनी) को स्वतन्त्र संचालक दिपक राज जोशीको राजिनामा स्वीकृत भएको छ । उनले गत भदौ २३ गतेदेखि लागू हुने गरि पदबाट राजिनामा दिएका थिए । उनी नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखमा नियुक्ति भएकाले सोल्टी होटलको स्वतन्त्र संचालकबाट राजिनामा बुझाएका हुन् । उनको राजिनामा मंगलबार बसेको