काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल कुमार पोखरेलले कार्यभार सम्हालेका छन् । नव नियुक्त सीईओ पोखरेलले आज १८ गते शुक्रबारदेखि लागूहुने गरी कार्यभार सम्हालेका हुन् । गत जेठ २७ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । बैंकका तत्कालिन सीईओ गोविन्द गुरुङले राजिनामा दिएपछि