कर्पोरेट मुभमेन्ट « Arthapath.com
२४ असार २०८२, मंगलबार

कर्पोरेट मुभमेन्ट

८६ करोड विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्दा, तीन वर्ष कैद माग

विदेशी मुद्रा अपचलनको आरोपमा दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।राजश्व अनुसन्धान विभागका अनुसार जेएसइ मोबाइल कलेक्सन एन्ड सर्भिसेज प्रा।लि। र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरूद्ध मंगलबार अदालतमा मुद्दा दायर भएको हो । उनीहरु दुवैलाई ८५ करोड ९५ लाख २२ हजार ७२७ रुपैयाँ बिगो