कर्पोरेट मुभमेन्ट « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कर्पोरेट मुभमेन्ट

युनाइटेड मोदी हाइड्रोपावरको कम्पनी सचिवमा आचार्य

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले कम्पनी सचिव नियुक्ति गरेको छ । कम्पनीले नारायण प्रसाद आचार्यलाई कम्पनी सचिव पदमा नियुक्ति गरेको हो । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई शैक्षिक योग्यता तथा कार्य अनुभवका आधारमा कम्पनी सचिवमा नियुक्त भएका हुन् ।