कर्पोरेट मुभमेन्ट « Arthapath.com
२३ असार २०८२, सोमबार

कर्पोरेट मुभमेन्ट

राष्ट्र बैंकमा तीन दशक बिताएका कार्की बने नागरिक लगानी कोषको कार्यकारी निर्देशक

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषको कार्यकारी निर्देशक पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको प्रस्तावमा कार्कीलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । कार्कीले नेपाल राष्ट्र बैंकमा