काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीइओ) मा शिवराम जोशी नियुक्ति भएका छन् । जोशी कात्तिक २० गते देखि लागू हुने गरि डीसीइओमा पुनर्वहाली भएका हुन् ।