कर्पोरेट मुभमेन्ट « Arthapath.com
१३ कार्तिक २०८१, मंगलवार

कर्पोरेट मुभमेन्ट

अन्तर बैंक भुक्तानी सेवा का लागि स्मार्टच्वाईस र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एसीटी) र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ । सम्झौतापश्चात सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पेसेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् । एक