कर्पोरेट मुभमेन्ट « Arthapath.com
२ माघ २०७८, आईतवार

कर्पोरेट मुभमेन्ट

माछापुच्छे क्यापिटलको कामु सिईओमा शर्मा नियुक्त

काठमाडौं । माछापुच्छे कृति क्यापिटलको कामु सिईओमा शर्मा गोविन्द प्रसाद नियुक्त भएका छन् । क्यापीटल संचालक समितिको बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिपेश कुमार बैद्यले दिएको राजिनामा स्वीकृत गरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई आजै बाट लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कामु सिईओमा नियुक्त गरेको