काठमाडौं । सरकारले ३ सय ९६ वटा अस्पतालहरूका शिलान्यास गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ७ वटै प्रदेशमा एकैपटक ३ सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने भएका छन् । यी सबै अस्पताल निर्माण गर्नका लागि करिव ५८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आज उद्घाटन गरिने अस्पतालहरु