काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कालिका लघुवित्त वित्तीय संस्थाको रोक्का रहेको शेयर कारोबार फुकुवा गरेको छ । जनसेवी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रयोजनका लागि रोकिएको शेयर कारोबार मर्जरपछि कायम शेयर सूचीकरण पछि फुकुवा गरेको छ । कम्पनीले साविक जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जरगर्दा कायम हुन आएको १४ लाख