कर्पोरेट « Arthapath.com
१९ असार २०८२, बिहीबार

कर्पोरेट

पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्धारा १० लाख सहयोग

काठमाडौं । गोरखा नगरपालिका ६ स्थित तीनधारेमा पुननिर्माण भैरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैया आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरिएको हो । त्रिभुवन पुस्तकालय २००८ सालमा