रोजगार « Arthapath.com
२८ बैशाख २०७९, बुधबार

रोजगार

समृद्धि फाइनान्स ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । समृद्धि फाईनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो । कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि पर्यवेक्षक केही, प्रशिक्षर्थी