काठमाडौं । सरकारले सुदूरपश्चिम प्रदेशमा २ वटा, प्रदेश नं. ५ मा १ र गण्डकी प्रदेशमा २ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने घोषणा गरिएको छ । डोटीको जोटायल गाउँपालिका २, बझाङको तलकोट गाउँपालिका ६, ओखलढुंगाको मोलुङ गाउँपालिका ६, स्याङ्जाको चापाकोट नगरपालिका ९ र स्याङ्जाकै गल्याङ नगरपालिका १ मा औद्योगिक ग्राम निर्माण