काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट साढे ३१ करोड बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले हालै प्रकाशित गरेको चालु आवको भदौ महिनासम्मको तथ्याङ्क अनुसार वैदेशिक रोजगार बीमाबाट जीवन बीमा कम्पनीले ३१ करोड ६८ लाख ७२ हजार