काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अर्थात भदौ १७ गते शुक्रबार अन्तिम मौका रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि भदौ १९ गते बुक क्लोज गरेसँगै १८ गते बुक क्लोज गर्ने भएको छ । उक्त दिन शनिवार परेकाले भोलि शुक्रवार अर्थात् भदौ १७ गतेसम्म