बीमा « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

बीमा

नेक्सजेन म्यानेजमेन्टद्धारा जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि ले जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न गरेको छ । नेक्सजेन म्यानेजमेन्ट बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई सहयोग र सल्लाह दिने उद्देश्यले स्थापित भएको कम्पनी हो । कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी