बीमा « Arthapath.com
१९ असार २०७९, आईतवार

बीमा

नेपाल पुनर्बीमाको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनीको सचिवमा दामोदर भण्डारी नियुक्त गरेको छ । असार १८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको नियमावलीको नियम ४४ अनुसार कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई सचिवमा नियुक्त गरेको हो ।