काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ४१.४२ प्रतिशत बढेर १९ करोड ४३ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १३ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ६ महिनामा