बीमा « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

बीमा

स्वदेशी कम्पनीमा शत प्रतिशत पुनर्बीमा गर्न बीमा समितिको निर्देशन

काठमाडौं । शत प्रतिशत पुनर्बिमा स्वदेशी कम्पनि गर्न बीमा समितिले निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शत प्रतिशत पुनर्बीमा स्वदेशी पुर्नबीमा कम्पनीमा गर्न निर्देशन दिएको दिएको हो । बीमा समितिले हिजो एक निर्देशन जारी गदै शत प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमा गर्न निर्देशन दिएको हो । बीमा समितिका