काठमाडौ । बीमा समितिले बीमा सम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । हिजो समितिको युट्युव च्यानलमार्फत बीमाको जनचेतना मुलक भिडियो सार्वजनिक भएको हो । मह जोडी हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले अभिनय गरेको २ मिनेटको उक्त भिडियोमा जीवन बिमा र निर्जिवन बीमासम्बन्धी जनचेतनामुलक संदेश दिन खोजीएको छ । नेपाली भाषा,