बीमा « Arthapath.com
२६ माघ २०७६, आईतवार

बीमा

एभरेष्ट र प्राईम इन्स्योरेन्स कम्पनीद्धारा संयुुुक्त रुपमा घुम्ति बिमा सेवा शुरु

काठमाडौं । “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा घुम्ति बिमा सेवा ठाकुर वावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ । ग्राहकको घरदैलो वाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले घुम्ती बिमा