बीमा « Arthapath.com
१८ असार २०८२, बुधबार

बीमा

जीवन बीमा कम्पनीको लाभांश अन्यौल, २ बर्षदेखी घोषणा हुन सकेन

काठमाडौं । गत साता प्राइम लाइफ इन्स्योरेन्सले २ वर्षअघिको लाभांश घोषणा गर्यो । प्राइमजस्तै २ वर्षअघिको लाभांश घोषणा गर्न एशियन लाइफ इन्स्योरेन्सले अझै सकेको छैन । गत आर्थिक वर्षको लाभांश घोषणा गर्न कुनै पनि जीवन बीमा कम्पनीहरूले अझै सकेका छैनन् । निर्जीवन बीमा कम्पनीहरूले लाभांश वितरण गर्न थाले पनि जीवन