अन्तर्वार्ता « Arthapath.com
२२ मंसिर २०७८, बुधबार

अन्तर्वार्ता

युवामै नाडाको अध्यक्ष भएर अटोमोवाइल्स क्षेत्रमा केही गरेर देखाउने विचार छ

करण चौधरी, अध्यक्ष पदका उम्मेदवार, नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल  सिजी होल्डीङ्सका कार्यकारी निर्देशक करण चौधरी युवा व्यवसायी हुन् । अटोमोवाइल्स सेक्टरमा जमेका चौधरीको कम्पनीले नेपालमा सबैभन्दा बढी विक्री हुने मारुती सुजुकीका कार विक्री गर्दै आएको छ । चौधरी अटोमोवाइल्स क्षेत्रको छाता संस्था नाडाको हाल उपाध्यक्ष रहेका छन् । भोलि हुने नाडाको