ज्ञानेन्द्र ढुङ्गाना सिईओ, नेपाल बंगलादेश बैंक लि. अध्यक्ष, नेपाल बैंकर्स संघ यही ग्रोथमा पनि १०/१५ प्रतिसत रिर्टन दिन सकिन्छ । बैंकर्स संघको निर्वाचन हुँदै छ के छ तयारी ? यो साधारणसभाबाट २ वर्षे पदावधी सकिन्छ । इच्छुक साथीहरु रोल क्रममा हुनुहुन्छ । सल्लाह गर्दै छौं । तपाँई पुन दोहोरिने चर्चा