अन्तर्वार्ता « Arthapath.com
२५ असार २०८०, सोमबार

अन्तर्वार्ता

ठुला बीमा कम्पनीसँग प्रतिस्पर्धा होइन, सहकार्य हुन्छ: सीइओ भण्डारी [अन्तर्वार्ता]

काठमाडौं । नेपालको पहिलो लघुबीमा कम्पनीको रुपमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी गत शुक्रबारदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेशको विराटनगरमा प्रधान कार्यालय स्थापना गरी कम्पनीले कारोबार सुरु गरेको हो । नेपालमा लघुबीमा कम्पनी पुर्णत नयाँ हुन् । त्यसमाथि अप्रत्यक्ष रुपमा लघुबीमा कम्पनीले ठुला कम्पनीसँगै प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।