काठमाडौं । नेपालको प्रतिष्ठीत व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रालिको शक्तिशाली ट्रयाक्टर जोन डीयर सफलतापूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाण्डौमा भब्य कार्यक्रम बिच सहयात्राको २० औं वर्ष मनाएको हो । उक्त समारोहमा एम.भि.दुगड्