काठमाडौं । श्रीमतीलाई मार्ने उद्देश्यले तातो तेल खन्याउने धादिङका २४ वर्षीय अश्विन परियारलाई धादिङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । हिजो मंगलबार जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने दिएको हो । घरायसी विवाद भएपछि अश्विनले नीलकण्ठ नगरपालिका–११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई